gulminews logo
बिहीबार, २०८१ बैशाख १३

“जताततै चर्चा छ रवि लामिछाने” बोलको गीत सार्बजनिक, भिडियो बन्यो भाइरल

काठमाडौं, असार १५ । नेपालका लोकप्रिय पत्रकार रवि लामिछानेका कामको प्रशंसा गर्दै “जताततै चर्चा छ रवि लामिछाने” बोलको गीत सार्वजनिक भएको छ। ‘सिधा कुरा जनतासँग’को प्रस्तोता तथा लोकप्रिय पत्रकार लामिछानेलाई काम गर्न हौसला दिँदै बुलबुल मिडियाद्वारा सञ्चारकर्मी कृष्ण बाबु पाण्डेले यो गीत बजारमा ल्याएका हुन ।

गायक वसन्त लम्साल र गायिका सकुन्तला ढकालको स्वरमा रहेको उक्त गीतमा सञ्चारकर्मी कृष्ण बाबुको शब्द रहेको छ ।

विष्णु भट्टराईले निर्देशन र सम्पादनमा रहेको यो गीतमा सञ्चारकर्मी कृष्ण बाबु, ऋतु तामाङ, कुनचन्द्र पुरी, ओम हरि आचार्य र भुवन खड्काको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D