gulminews logo
शुक्रबार, २०८० चैत्र १६

चाडबाडमा पर्देशीको पिडा, हेर्नुस् नयाँ दशै तिहार गीत (भिडियो)

काठमाडौँ । गायक तथा संगीतकार भुवन सिंह थापाले निकै नै मर्मस्पर्शी गिती भिडियो रातो झोला बोलको गीतको भिडियो लिएर आएका छन् । लोक आधुनिक बिधाको यस गीतमा स्वर, शब्द तथा संगीत स्वयम आफ्नै भुवन सिंह थापाको रहेको छ साथै गीतको भिडियो डाइरेक्सन, क्यामरा तथा भिडियो सम्पादन समेत स्वयम गायक भुवन सिंह थापाकै रहेको छ ।

विशेष गरी चाडबाडको बेलामा पर्देशमा रहेका पर्देशिहरुको पिडालाई गीत मार्फत ब्यक्त गर्न खोजेको यस गीतमा कौडा बुढा मगरको एकल अभिनय हेर्न सकिन्छ । सारा परदेशी नेपालीहरुको ब्यथा रहेको यस गीतमा क्यामरा सहयोगिमा ए वाइ बीको र संगीत सम्योजन अर्का चर्चित संगीतकार सरोज लामाको रहेको छ ।
भिडियो हेर्नुस:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D