gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मेली गायक रामचन्द्र चन्दको ‘अँध्यारो’ सार्बजनिक (भिडियो सहित)

अनिल खत्री
३ असार, गुल्मी । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले नयाँ एकल लोक गीत सार्बजनिक गरेका छन् । लोक दोहोरी क्षेत्रमा मायाँ प्रेमसँगै दोहोरी गीतहरु मात्रै सार्बजनिक हुँने क्रम वढि रहेका बेला गायक चन्दले भने एक लोक गीत ‘अध्यारो’ सार्बजनिक गरेका छन् ।

माया प्रेममा धोका खाएपछी उज्यालो भन्दा अध्यारो मन पर्ने जस्ता कथा भाव गीतमा रहेका छन् । बिष्णु खत्रीको लय शब्द रहेको गीतमा गायक चन्दको एरेन्ज रहेको छ ।

धेरै जसो माया प्रेममा धोका आएका संयोगान्त यिबोगान्त गीतहरु गाएर चर्चामा रहेका गायक चन्दले पछिल्लो एक लोक गीत पनि धेरै दर्शक श्रोताको मन जित्ने बताए । उनले आफना अधिल्ला एल्बमहरु जस्तै यो गीतलाई पनि धेरै दर्शक श्रोताले मन पराउने बताए ।

गायका चन्दको एकल स्वर रहेको गीतमा सारिका केसी,गन्धिब सुवेदी, दिलिप उपाध्ययको अभिनय रहेको छ । स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको गीतमा शैलि क्रियशनले बजार ब्यवस्थापन गरेको छ ।

भिडियो सहित हेर्नुहोस्:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D