गुल्मी लोकतारा-२ संचालन हुने, प्रथम हुनेलाई ५० हजार रुपैँया नगद

तिलाचन पाण्डे
गुल्मी, बैशाख ६ । गाउँमा लुकेर रहेका प्रतिभाहरुलाई प्रष्फुटन गराउनका लागि गुल्मी लोकतारा २०७६ सिजन २ संचालन हुने भएको छ ।

यो पनि हेर्नुस्: गुल्मेली दर्शकले कुलेन्द्रलाई सालको पात…….. पाँच पटक गाउन बाध्य बनाए (भिडियो सहित)

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति गुल्मीले जिल्लाका स्थानीय तहहरुमा गई पहिलो चरणको अडिसन संचालन गर्ने लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाका अध्यक्ष जनक पन्तले जानकारी दिनुभयो ।

अडिसन यहि बैशाख १५ गते देखी संचालन हुने भएको छ । अडिसनमा भाग लिनका लागि उमेरको हदबन्दी तोकीएको छैन तर एल्बम निकालेका कलाकारहरुले भने भाग लिन नपाउने अडिसन कार्यक्रम संयोजक बसन्त खत्रीले जानकारी दिनुभयो ।

अडिसनमा प्रथम हुनेले नगद रु ५० हजार, कप र प्रमाणपत्र , द्धितिय हुनेले नगद रु ३० हजार , कप र प्रमाणपत्र , तृतिय हुनेले नगद रु २० हजार कप र प्रमाणपत्र पाउने खत्रीले बताए । अडिसन असार मसान्त सम्म सम्पन्न गर्ने शाखाका अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D