gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा ५ जना डेंगुका बिरामी भेटिए

हुमाकान्त पोखरेल
गुल्मी, ०९ असौज । देशभर डेङ्ग्यु फैलिरहेका बेला गुल्मीमा पनि डेंगु बिरामी फेला परेका छन् । जिल्लाको सत्यवती गाउँपालिका स्थित जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा बिहिबार डेंगुका बिरामी फेला परेका हुन् ।

जसमा सत्यवती गाउँपालिका ५ का १२ बर्षिय बालक, सत्यवती ६ का ३६ बर्षिय एक महिला तथा चन्द्रकोट गाउँपालिका ७ का ६० बर्षिया बृद्धमा उक्त रोग फेला परेको स्वास्थ्य केन्द्रकी प्रमुख डक्टर शिला ढकालले जानकारी दिईन् । त्यस्तै रुपन्देही बुटबल उपमहानगरपालिका १३ का ३५ र २८ बर्षिया पुरुषलाई पनि डेङ्ग्यु रोग फेला परेको जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रका ल्याब टेक्निसियन खिमलाल पाण्डेले जानकारी दिए ।

बुटबलका दुई पुरुष आफन्तकोमा सत्वती आएको बेला डेङ्ग्यु फेला परेको पाण्डेले जानकारी दिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D