gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीमा मेगा बैंकको pos मेसिन, एटिम कार्डबाट सिधै पैसा तिर्न सकिने

सुमन महतारा
गुल्मी, कार्तिक १ । मेगा बैंक गुल्मी बलेटक्सार शाखाले काेभिडका कारण सेवाग्राहीलाई पर्न गएको असरलाई मध्यनजर गरि POS मेसिन सञ्चालनमा ल्याएको छ ।

बिहीबार ब्रान्च म्यानेजर बिज्ञान पन्तले श्री सुमेरु फिड्सलाई मेसिन हस्तान्तरण गर्दै क्यास काराेबारलाई निरुत्साहित पार्नकाे लागि याे सेवा सुचारु गरिएको उहाँले बताउँनु भएको छ ।

विश्व नै काेराेनाकाे कारण आक्रन्त भएकाे समयमा क्यास काराेबारलाई घटाउनकाे लागि बलेटक्सारमा पहिलोपटक POS मेसिन सञ्चालन भए प्रती झनझटिलाे प्रकियाकाे अन्तय भएको भन्दै स्थानीय व्यापारी खुसि भएका छन ।

यसबाट काम गर्नकाे लागि जुनसुकै बैंककाे एटीएम भए पनि हुने र बैंककाे खातामा पैसा भए काम गर्न सकिने छ । यसबाट जुनसुकै बैंककाे भिसा र मास्टर कार्ड हाेल्डरले लाभ लिन सक्ने भएकाले यसले क्यास काराेबारकाे झनझटिलाे पर्कियालाइ राेक्न पनि सहयोग गर्ने छ ।

त्यस्तै ७६/७७मा बैंकले सेवाग्राहीकाे सहजताकाे लागि १५ वटा QR काेड पनि बितरण गरेकाे ब्रन्च म्यानेजर पन्तले बताउनु भएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D