गुल्मीमा भिरबाट लडेर एकको मृत्यु

मनोज कार्की
गुल्मी, साउन १२ । आइतबार गुल्मीमा भिर बाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ७ माग्दी निबासी ५१ वर्षीय गोविन्द सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

शनिबार साँझ देखि घरबाट निस्किएर बाहिर गएको र घमिरको लाइटलोटेको भिरबाट लडेर अबस्थामा शब बिहान भेटिएको मृतकको आफन्तले बताएका छ्न ।

मृतकको शव लाई अहिले पोस्ट मार्टमको लागी जिल्ला अस्पताल गुल्मी ल्याइएको र घटनाको बारेमा अझ फप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सुनार भिरबाट करिब ३७ मिटर तल खसेको बताइएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D