
गुल्मीका विद्यालयमा मनपरी: एसईइको प्रमाणपत्र लिँदा कतै हजार कतै तिन हजार रुपैँया सम्म शुल्क
सन्तोष महतारा गुल्मी, साउन १३ । गुल्मीका विद्यालयमा माध्यमिक शिक्षा परिक्षा एसईई पछि दिइने प्रमाणपत्रको शुल्कमा मनपरी देखिएको छ । प्राय विद्यालयले शिक्षक निजि श्रोतमा



