gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीमा एक बृद्धा मृत फेला

अनिल खत्री
२९ कात्तिक, गुल्मी । गुल्मीमा एक जना बृद्धा मृत फेला परेकी छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–५ दरिङ गुङ्गा निवासी ७४ वर्षकी जीवकला थापा आफनै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवराज खरेलले बताए ।

मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल प्रहरी नायव उपरीक्षक खरेलको कमाण्डमा टोली खटिगई घटनास्थलको अनुसन्धान गरि रहेको छ । मृतक थापा बस्ने घरको बाहिरबाट ढोकामा ताल्चा लगाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D