गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्‍यु, ३ घाईते

गुल्मीन्युज
गुल्मी, जेठ २० । गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ भने तीन जना घाइते भएका छन् ।

यो पनि पढ्नुस्: गुल्मीका कुन स्थानीय तहलाई कती बजेट? हेर्नुस् पुरा विवरण

रेसुङ्गा नगरपालिका ७ तम्घास नजिकै लु २ त ३३९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा मदाने गाउँपालिका ६ का मधु नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी दीपक बस्नेतले जानकारी दिए ।

दुर्घटनामा परी अन्य तिन जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल र रेसुङ्गा अस्पतालमा उपचार भइरहेको छ ।

ट्रयाक्टर चालक वसन्त सुनार फरार छन् । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D