gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गुल्मीकी प्रतिमा बनिन् मिस पश्चिमाञ्चल २०१८

गुल्मीन्युज
असार २०। गुल्मीकी प्रतिमा सुबेदीले मिस पश्चिमाञ्चल २०१८ को उपाधी जितेकी छन् । मंगलबार बुटवलमा सम्पन्न बुमरेङ्ग मिस्टर एण्ड मिस पश्चिमाञ्चल सिजन दुईको फाईनलमा सुबेदीले सो उपाधी जितेकी हुन् ।

गुल्मी, रुपन्देही लगायतका ६ जिल्लाबाट छनोटमा परेका २८ जना सहभागी प्रतिस्पर्धीहरु बिच बुटवलको मिलन चलचित्र हलमा एण्ड मिस पश्चिमाञ्चलको चयन गरिएको थियो जसमा मिस्टर पश्चिमाञ्चलको उपाधी भने बुटवलका सागर खत्रीले जितेका छन् ।

१५ जना युवती र १३ जना युवकका विच सम्पन्न फाईन प्रतिस्प्रर्धाबाट विजयी सुबेदी र खत्रीलाई पच्चिस पच्चिस हजार नगद सहित विभिन्न गिफ्ट हेम्परहरु प्रदान गरिएको थियो ।

आयोजकले सहभागिहरुलाई विभिन्न स्थानमा फोटोसुट तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु गरेको आरएन स्टाईलका निर्देशक बस्यालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D