gulminews logo
शनिबार, २०८१ बैशाख ८

गुल्मीकी पवित्रा बनिन वेष्ट पपुलर मिस ब्युटिफुल नेपाल

गुल्मी पौष २५ । गुल्मीकी पवित्रा घर्तीमगर Miss Beautiful Nepal 2018 वेष्ट पपुलर विजेता भएकी छन् । दक्क्षा ईन्टरनेशनल प्राईभेट लिमिटेड ले आयोजना गरेको मिस ब्युटिफुल Nepal 2018 Season 3 मा पवित्रा घर्तीमगरले उक् त स्थान हासिल गर्न सफल भएकी हुन ।
pabitra gharti magar
रेसुङ्गा नगरपालिका वार्ड नं 3 भाडागाउँ मा बस्ने मान बहादुर घर्ती मगर र अोमकला घर्तीमगर कि सुपुत्री पवित्रा घर्तीमगरले Readers पब्लिक बोर्डिङ हाई स्कुलबाट एसएलसी दिएकी थिइन् । काठमाडौंमा Bachelor leval मा पढ्दै गरेकी पवित्रा घर्तीमगर मोडलिङमा चाख राख्दै आइरहेकी थिइन् । उनलाई विजयी बनाउन को लागि शिद्धबाबा उच्च मावि का विद्यार्थीहरुले अभियाननै सञ्चालन गरेकााा थिए ।

गुल्मीबाट मिस ब्युटिफुल उपाधि जित्न सफल पवित्रा पहिले युवती हुन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D