gulminews logo
शनिबार, २०८१ बैशाख १५

गुल्मीका समाजसेवी विरबहादुर बस्नेतको स्वर्गारोहण, हेलिकोप्टरबाट रिडी पुर्याईयो

काठमाडौं, १३ मंसिर । गुल्मी जिल्ला निवासी समाजसेवी विरबहादुर बस्नेतको आज बिहान स्वर्गारोहण भएको छ ।

पेट सम्बन्धी रोगले पछिल्लो एक वर्षदेखि बिरामी पर्दै आउनु भएका बस्नेतको ८१ वर्षको उमेरमा काठमाडौंमा उपचारको क्रममा स्वर्गाहरण भएको हो ।

बस्नेतलाई हेलिकप्टरबाट रिडी लगिएको थियो । बस्नेतको इच्छा अनुसार पाल्पा र गुल्मीको संगमस्थल रिडिमा अन्तिम दाहसंस्कार पनि आजै गरिएको हो ।
bir bahadur basnet
उहाँका चार छोरा, चार छोरी र श्रीमती हुनुहुन्छ । जेठा छोरा रामबहादुर बस्नेत कानुनी किताव व्यवस्था समितिका सहसचिव हुनुहुन्छ भने अन्य ३ छोराहरु बिदेशमा हुनुहुन्छ ।

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D