gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

गुल्मीका कार्कीद्वारा दक्षिण कोरियामा झुण्डिएर आत्महत्या

काठमाडौं । रोजगार अनुमति प्रणाली मार्फत कामका लागि दक्षिण कोरिया पुगेका एक नेपाली युवाले आत्महत्या गरेका छन् । गुल्मी स्थायी घर भई बुटवल नयाँगाँउ वस्दै आएका कमल कार्कीले आत्महत्या गरेका हुन् ।

ख्यङगिदोको हवासङ सि स्थित छोआममा कार्यरत कार्की कोरिया गएको चार महिना भएको थियो । मोटरपार्टस कम्पनीमा कार्यरत कार्कीले कम्पनीका नजिक रहेको गोदाममा फलामे बिममा झुण्डिएर आत्महत्या गरेका थिए । सोमवार विहान झुण्डिएको अवस्थामा फेला पारेपछि सहकर्मीले प्रहरीलाई खवर गरेका थिए ।
kamal karki korea
नेपालबाट आन्सानमा कार्य गर्ने गरि गएका काकीर्ले कम्पनी परिवर्तन गरि हालको कम्पनीमा एक महिना अघि पुगेका थिए । कार्की कार्यरत कम्पनीमा अन्य ११ जना नेपालीहरु पनि छन् । २३ वर्षिय कार्कीको मृत्युवारे नेपालमा खवर गरिएको सौलस्थित नेपाली दुतावासका नियोग उपप्रमुख किरण शाक्यले जानकारी गराए ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D