gulminews logo
मंगलवार, २०८१ बैशाख ४

गुल्मीका उम्मेदवारहरु गाउँ गाउँमा कसरी भोट माग्दै छन्? हेर्नुस् तस्बिरहरुमा

गुल्मी, कात्तिक २२ । आउँदो मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि सबैजसो पार्टीका उम्मेदवार गाउँगाउँमा चुनावी अभियानमा ब्यस्त छन् । गुल्मीका दुबइ क्षेत्रका सबै उम्मेदवारहरु भोट माग्न गाउँगाउँमा पुगेका छन् । यतिबेला खेतीपाती स्याहार्ने समय भएको हुँदा धेरै जसो मतदाताहरु खेतबारीको काममा ब्यस्त छन् ।

उम्मेदवारले मतदाता घरमा नभेटाए खेतबारीमै गएर समेत भोट मागेका छन् । मतदाता भेटघाट र चुनावी सभा सबै नेताहरुले बडो ताम्झामका साथ गरिरहेका छन् । यपालिको चुनावमा फेसबुक, ट्विटर लगायतका सामाजिक सन्जालहरुको पनि राम्रै प्रयोग भएको छ । उम्मेदवारहरु र कार्यकर्ताहरुले सबै जसो चुनावी सभाहरुको फोटो र जानकारीहरु सामाजिक सन्जाल मार्फत बाँडिरहेका छन् । हेरौँ केही तस्बिरहरु:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D