Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ चर्चा बजारमा - Gulminews

गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ चर्चा बजारमा

अनिल खत्री
२ माघ, गुल्मी । लोकप्रिय गायक एबम् गीतकार सन्तोष केसीको ‘गुल्मेली हुम कर’ गीत सार्बजनिक भएको छ । केहि दिन अघि सार्बजनिक भएको उक्त गीत यतिबेला सबैतिर चर्चामा रहेको छ ।

गीतमा पुरुषले महिलालाई घर कहाँ हो भनेर सोधेको र महिलाले ‘गुल्मेली हुम कर’ भन्ने कथा गीतमा रहेको छ । दुबै पक्ष बिच माया प्रमेका कथा बस्तुमा तयार गीतले सबै तिर चर्चा बटुल्न सफल भएको छ ।

लोकप्रिय गीतकार एबम् गायक सन्तोष केसीका दर्जनौं गीत अझैपनि लोकप्रिय मानिन्छन् । केसीको गीतमा माया प्रमेसँगै गुल्मी जिल्लालाई चिनाउन पनि खोजेका छन् ।

गुल्मी जिल्ला यस्तो जिल्ला हो जहाँ पर्यटकीय क्षेत्रले भरिपूर्ण क्षेत्र छन् । यस गीत मार्फत उनले गुल्मीलाई पनि थप परिचित गर्न खोजेका हुन् ।

‘गुल्मेली हुमकर’ एल्बमको गीतमा केटाले मनपराएका कुराहरु समाबेश गरिएको छ । राम्री छैन् के मन पर्छ र भनेर केटीले सोधेका मीठा मीठा शब्द भावमा गीत तयार गरिएको ।

माया प्रमेममा कथा बस्तुमा तयार गीत धेरैले मन पराउने आशा गरिएको छ । गीतमा गीतकार एबम् गायक सन्तोष केसी र समीक्षा अधिकारी र प्रिती आलेको स्वर रहेको छ ।

केसीको लय शब्द रहेको गीत सन्तोष केसी युट्युब च्यानबाट बजारमा आएको छ । नेपालमा उत्कृष्ट मोडलहरुको अभिनय रहेको गीतको भिडियो पनि निकै मेहनत गरेर बनाइएको छ ।

गीतको पुरा भिडियो:

यो पनि पढ्नुस्

गुल्मीमा आयोजना हुन लागेको साँस्कृतिक मेलामा प्रकाश सपुत, प्रसाद खप्तरी लगायत राष्ट्रिय कलाकार आउने

गुल्मी, कार्तिक २७ । गुल्मीमा प्रकाश सपुत, प्रशाद खप्तरी लगायत चर्चित राष्ट्रिय कलाकारहरु सहितको उपस्थितीमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D