gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गीतकार डा.शिव सुबेदीको ‘कस्को अनुमती’ सार्बजनिक

अनिल खत्री
२८ भदौ, गुल्मी । गीतकार डा.शिव सुबेदीको नयाँ लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको छ । माया प्रेमका तिता मिठा कथा बस्तुमा तयार पारिएको लोक दोहोरी गीत ‘कस्को अनुमती’ सार्बजनिक भएको हो ।

माया गर्न चाहनेहरुले कति समय पर्खिने र
माया गर्न कस्को अनुमती चाहिन्छर

भन्ने जस्ता कथा बस्तु गीतमा समाबेश गरिएको छ । गीतकार सुबेदीको लय शब्द रहेको गीतमा शान्तिश्री परियार र बिक्रम परियारको स्वर रहेको छ ।

पुस्पाञ्जली म्युजिक प्रलि मार्फत सार्बजनिक गीतमा महेन्द्र गौतम र गरिमा शर्मालको अभिनय रहेको छ । माया प्रेममा आधारित गीत भएकाले धेरै दर्शक श्रोताको मन जित्ने डा.शिव सुबेदीले बताए ।

‘कस्को अनुमती’ लोक गीत गीतकार डा. सुबेदीले आफनै शिब सुबेदी यूट्युब च्यानबाट सार्बजनिक गरेका छन् । डा.शिव सुबेदीले राष्ट्र भक्ति भाव गीतहरुसँगै भुकम्पबाट कसरी सुरक्षीत रहने जस्ता जनचेतना मुलक गीतहरु पनि बजार आएका छन् ।

सयौं लोक दोहोरी गीतहरुमा लय शब्द दिएका गीतकार सुबेदीले भुकम्प सम्बन्धी बिषयबाट स्वीजरल्याण्डको बिश्वबिद्यालयबाट अध्ययन सम्पन्न गर्दैछन् । उनका सयौं गीतहरु निकै लोकप्रिय छन् ।

‘कस्को अनुमती’ गीतको पुरा भिडियो हेर्नुहोस् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D