gulminews logo
बिहीबार, २०८१ बैशाख १३

गायिका सुशिलालाई सोल्टिले गफ लाएसी….

सन्जु काउछा
जेठ १४ । नेपाली लोक संगितमा स्थापित गायिका सुशिला गौतमलाई सोल्टीले “गफ” लगाएका छन् । “गफ” सँच्चीकै नभएर गौतमको भर्खरै सार्वजनिक भएको लोकदोहोरीमा हो । गौतमको आज सोमबार गफ लायो सोल्टिले भन्ने गीत सार्वजनिक भएको छ ।
चर्चित लोकदोहोरी गायक रामजी खाँड र सुसिला गौतमको स्वर रहेको गीत युटुबमार्फत सार्वजनिक भएको हो । गितमा लय शब्द पनि गायिका सुसिला गौतमकै रहेको छ । गायक रामजी खाँडले संगित दिएको गीतमा सोल्टी सोल्टिनाको माया प्रेमलाई बडो कुशल ढंगले प्रस्तुत गरिएको छ ।

गीत सार्वजनिक गरे लगत्तै फेसबुक लाईभ मार्फत गयिका गौतमले आफ्ना स्रोता फ्यानहरुलाई आफ्नो गीत सुनेर प्रतिकृया दिन अनुरोध गरेकी थिईन् । त्यस्तै उनले आफुलाई स्रोता दर्शकहरुले अघिल्ला गीत संगितहरुमा भन्दा अझ बढी माया दिनेमा आफु आशाबादी रहेको पनि बतएकी थिईन् ।

निर्देशक मौसम हिमाली ले निर्देशन गरेको म्युजिक भिडियोको छाँयांकन करण चैसियारले गरेका छन् भने अभिनय गायक गायिका रामजी खाँड र सुसिला गौतम आँफैले गरेका छन् । गायिका गौतमको आफ्नै युट्युब चानल मार्फत अप्लोड गरिएको भिडियोको सम्पादन नबिन घर्ती मगरले गरेका हुन् ।

हेरौँ नयाँ गीत गफ लायो सोल्टिले….

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D