gulminews logo
बिहीबार, २०८१ बैशाख ६

गायिका शुसिला गौतमको नयाँ तीज कोसेली “रातो भाले” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
१७ असार । गायिका सुशीला गौतमले नयाँ तीजको गीत “रातो भाले” सार्वजनिक गरेकी छन् । नेपाली नारिहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै गुल्मेली गायिका सुशीला गौतमले चर्चित गायक खुमन अधिकारीकोसँग नयाँ तिजको कोसेली सार्बजनिक गरेकी हुन् ।

गायिका गौतमको आफ्नै शब्द सिर्जना र गायक अधिकारीको लय संकलन रहेको उक्त गीतलाई सुशीला गौतमको आफ्नै यूटुब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ ।

गायिकाले गत महिना गफ लायो सोल्टिले बोलको लोक दोहोरी सर्वजनिक गरेको थिईन् । गौतमको गत बर्षको तीजमा जवानीले धुनु गरायो बोलको तीज गीत दर्शकहरुले अत्याधिक रुचाएका थिए । गायिका गौतमल आफ्नो नयाँ गीत रातो भालेलाई पनि दर्शकहरुले मन पराउनेमा आशाबादी रहेको गुल्मीन्युजलाई बताउनुभयो ।

बिक्रम चौहानद्वारा निर्देशीत उक्त गितमा चर्चित गायक तथा मोडल प्रकाश सपूत र रिना थापाको अभिनय रहेको छ । प्रकाश खड्काले छायांकन गरेको भिडियोको सम्पादन भने मिलन बिकले गरेका छन् ।
हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D