gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गायिका रुपा जिएमको नयाँ तीज कोसेली ‘खोली तर्यो गाई’ (भिडियो सहित)

अनिल खत्री
गुल्मी, साउन १७ । गायिका रुपा धर्ती मगरको तिजगीत कोसेली सार्बजनिक भएको छ । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिज पर्व नजिकिए सँगै ‘खोली तर्यो गाई’ बोलको तिज गीत कोसेली सार्बजनिक गरेकी छन् ।

तिज पर्वमा मौलिक अर्थात गाउँमा गाइने ठेट तिज गीत सार्बजनिक भएको छ । गतवर्ष झै यसवर्ष पनि गायिक रुपा र आस्मा दर्लामी मगरको संयुक्त एल्वमको रुपमा सार्बजनिक गरेका हुन् । तिज पर्वमा महिला दिदि बहिनी बसेर एक अर्काका तिता मिठा गन्थनहरु सगै गाइने गीतको झल्को दिलाउला छ ।

माया प्रेममा आधारित लाहुरे सँग प्रेम बसेको कथा बस्तु गीतमा समाबेश रहेको गायिक रुपा धर्ती मगरले बताइन् । कला सँस्कृतिको संरक्षण सगै महिलाहरुको महान पर्वमा सबैलाई नचाउनको निम्ती तिजको गीत ल्याएको उनले बताइन् ।

तिज गीतमा पल्टनको लाहुरे सँग मायाँ पिरती बसेसगै के गरम के गरम भएको कथा बस्तु गीतमा रहेको छ । प्रेमीकाले लाहुरे मनपर्दा उ सगै जाने कि नजाने दोधारमा भएका कथा बस्तु गितमा उल्लेख छ ।

गायिका रुपा घर्ती मगर, आस्मा दर्लामी मगरको सुमधुर स्वर रहेको गीतमा गितकार शिब हमालको शब्द संगीत रहेको छ । तिर्सना म्युजिक प्रालिले बजारमा ल्याएको गीतमा आरुमी मगर, बिनु खड्का, बुद्धिबिर थापाको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्नुहोस ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D