gulminews logo
शनिबार, २०८१ बैशाख ८

गायिका कला लम्सालको मौलिक तिज गीत ‘पातली’ सार्वजनिक (भिडियो सहित)

गुल्मीन्युज
काठमाडौं, साउन ०२ । गायिका कला लम्सालले आफ्नो नयाँ तीज गीत बजारमा ल्याएकी छन् । हिन्दू महिलाहरुको महान पर्व तिज नजिकिँदै गर्दा गायिका लम्सालको ‘पातली’ बोलको मौलिक तिज गीत सार्वजनिक भएको हो ।

त्यस्तै कोरस आवाजमा लम्साललाई गायिकाद्वय शान्ती सुनार र सुशिला गौतमले साथ दिएका छन् । चर्चित सर्जक शिव हमालको शब्द संगीत रहेको गीतको एरेन्ज आशिष अबिरलले गरेका छन् ।

गीतको आकर्षक भिडियो समेत तयार गरिएको छ जसमा गायिका लम्साल र मोडल करिश्मा ढकालको नृत्य रहेको छ ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा राजेश घिमिरेको छायाँकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D