gulminews logo
शुक्रबार, २०८० चैत्र १६

गायक चन्द्र शर्मालाई सुमीले ‘बुटवल घुमाउन’ लैजाने

अनिल खत्री
गुल्मी माघ ४ । लोक तथा दोहोरी गायक चन्द्र शर्मालाइ गायिका सुमी घिमिरे सापकोटाले पोखरा घुमाउन लैजाने भएकी छन् । गायक चन्द्र र सुमीले हालै सार्बजनिक गरेको नयाँ गीतमा गायिकाले घुमाउन पोखरा लैजाने कथा बस्तु समाबेश भएको छ ।

मायाँ प्रेमका मिठास पलहरुलाई समाबेश गरेर सार्बजनिक गीतमा पिरती लगाउने र घुमाउने कथा बस्तु रहेको छ । मायाँ प्रमेममा आधारित कथा बस्तुमा लोक दोहोरी गायक चन्द्र शर्मा र सुमी घिमिरे सापकोटाको झ्याउरे गीत ‘आउसानु पिरती लाउन’ बोलको गीतमा घुमाउन जाने र लैजाने कथा बस्तु रहेको छ ।
जब मायाँ प्रमे बस्छ अनि दुबै प्रेमीका बिच भए गरेका प्रेमका मिठा कुराकानीमा आधारित गीत ल्याएको गायक शर्माले बताए । पछिल्लो समय यता गायक शर्माका निरन्तर गीतहरु बजार आउने गरेका छन् । मायाँ पिरती लगाउने र घुम्ने जस्ता कथा बस्तु गीतमा रहेको छ ।गीतकार कस्तुप पन्तको उत्कृष्ट लय तथा शब्द सृजना रहेको छ ।
गीतमा शंकर बिसी पी.एन सापकोटा,खकरिश्मा ढकाल,दिपाशा बिसी,कृष्ण रेउले रुबिना अधिकारी,प्रदिप रोका र टिका जैसीको अभिनय रहेको छ ।
शंकर बिसीको निर्देशन रहेको गीतमा छायांकन भने राजेश घिमिरेले गरेका हुन् । नबिन घर्ती मगरको सम्पादन रहेको गीतलाई मेलोडी फिल्मस् बाट बजारमा आएको छ ।
गीतको पुरा भिडियो हेर्नुहोस ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D