खुमन अधिकारीसँग सुशिला गौतमको नयाँ तीज गीत “लेउ…. लायो” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
साउन ०३ । गायिका सुशिला गौतमको नयाँ तीज गीत सार्वजनिक भएको छ । चर्चित गायक खुमन अधिकारीसँग संयुक्त स्वरमा गायिका गौतमको “लेउ लाग्यो….” बोलको मैलिक तीज गीत सार्वजनिक भएको हो ।
गायिका सुशिला गौतमको आफ्नै शब्दमा तयार भएको गीतमा संगीत भने गायक खुमन अधिकारीको रहेको छ ।

गीत गायिका गौतमको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।

शुशिला गौतमा र खुमन अधीकारीलाई शान्ती सुनार, कला लम्साल, सुमन परियार र बसन्त लम्सालले कोरस स्वरमा साथ दिएका छन् । कृष्ण बिक “भान्जा” को संगित संयोजनरहेको गीतको ध्वनी मिक्सिङको काम भने कुमार रानाले गरेका छन् । मारुनी डिजिटल मार्फत बजारमा आएको गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

भिडियोको प्रकाश भट्टले निर्देशन गरेका छन् । कोरियोग्राफी पनि भट्टकै रहेको छ । भिडियोमा अमर सुनारको सह-निर्देशन, राजेश घिमिरेको छाँयाङ्कन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

हेरौँ भिडियो:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D