gulminews logo
शनिबार, २०८१ बैशाख ८

कौडा बुढा मगरको नयाँ लोक पप गीत “कती राम्री सानी नानी….” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
असार १ । गायक कौडा बुढा मगरको नयाँ लोक पप गीत “कती राम्री सानी नानी….” सार्वजनिक भएको छ । वैदेशिक रोजगारको सिलसिलामा जापानमा रहेका गायक मगरको आफ्नै शब्द र संगित रहेको गीतमा सरोज लामाले संगित संयोजन रहेको छ ।

यो पनि पढ्नुस्: छोरा-छोरी नेपालमा, आमाले जापानमा गरिन् आत्महत्या

रुकुम पु्र्ब तकसेरामा जन्मे-हुर्केर हाल जापनलाई कर्मथलो बनाएका मगरले जापानमै म्युजिक भिडियो पनि निर्माण गरेका छन् । जापानमै रहेर कलाकारितामा सकृय अर्का गायक, निर्देशक तथा सर्जक भुवन सिंह थापाले निर्देशन गरेको म्युजिक भिडियोमा गायक मगर र आस्था तमाङलाई फिचर गरिएको छ । भिडियो छाँयाङ्कन र सम्पादनको काम पनि थापाले नै गरेका छन् । भिडियोको कभर डिजाईन भने आकाश वाईबाले गरेका छन् ।

गायक बुढाको यस अघी क्या राम्रो तकसेरा बोलको लोक गीत पनि सार्वजनिक भैसकेको छ ।

हेरौँ नयाँ लोक पप गीत कती राम्री सानी नानीको भिडियो:

यो पनि पढ्नुस्

३ महिने अभियान चलाएर ७ लाख संगठित सदस्य बनाउँछौ, त्यसपछि नेकपा एमाले विलाएर जान्छ: मन्त्री झाँक्री

हुमाकान्त पोखरेलगुल्मी, ०१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सचिव एवं शहरी विकास

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D