gulminews logo
शनिबार, २०८१ बैशाख ८

कोरियामा आयोजित रेसुङ्गा साँस्कृतिक झलकमा सोनिका रोकायाको यस्तो हङ्गामा

सोउल । वाउ नेपालकी सन्चालिका एवं हट डान्सर सोनिका रोकायाले कोरियाको एक कार्यक्रममा हट डान्सले दर्शकलाई रमाए । गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजना शुक्रबार सोलमा भएको `रेसुङ्गा सांगीतिक झलक भाग ३´ कार्यक्रममा रोकायाले दमदार प्रस्तुतिसँगै सबै दर्शकलाई झुमाए ।

गायक सुगम पोखरेलले `भन्छु आज´, `म यस्तो गीत गाउँछु´, `ए मेरो हजुर २ को कसम हो कसम´, `तिमी रोएको पल तिमिलाई बनाउन नसकाउला,´ `धाराको पानी´, लगायतका गीतहरु गाउँदै दर्शकलाई मनोरञ्जन दिए । त्यस्तै लोक गायक बम बहादुर कार्कीले `पानको पात´ लगायतका गीत गाए ।

हँस्यब्यंग्य कलाकार विल्सल बिक्रम राई `तक्मे बुढा´ले ब्याङ्ग्यत्मक टुक्कले हँसाए । रुपा घार्ती मगर, केन्जल मेहेर श्रेष्ठ, टिका पौडेल लगायतले आफ्नो सांगीतिक प्रस्तुतिले मनोरञ्जन दिए ।

सांगीतिक कार्यक्रममा गुल्मी सम्पर्क समितिका अध्यक्षको ध्यानदिप सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली दूतावासका राजदुत अर्जुन जंङ सुबेदी, एनआरएनएका अध्यक्ष लक्ष्मी लामा गुरुङ, एनसीसी कोरियाका अध्यक्ष अन्जु केसीलगायतको अतिथिहरु थियो । नेपाल मगर संघ दक्षिण कोरियाले समुहगत नृत्य प्रस्तुती गरेको थियो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D