gulminews logo
शनिबार, २०८१ बैशाख ८

कृष्णबावुले ल्याए दशैं गीत ‘नरोइ नरोइ दसैं मनाए’

अनिल खत्री
गुल्मी असोज १ । मोफसलको राजधानी बुटवल मा रहेर बिगत लामो समय देखि मोडलिङ क्षेत्रमा आफुलाई चिनाउन सफल मोडल कृष्ण बाबुले दशै्र गीत सार्बजनिक गरेका छन् । उनले यस वर्षको दशैं पर्वको लागी अत्यन्तै मार्मिक दशै गीत ‘नरोइ नरोइ दसैं मनाए’ गित बजारमा ल्याएका छन ।

देश छाडेर बाहीर रहेका नेपाली हरु दसैं मा घर आउन न पाउदा को पीडा शब्द मा उतारेको शब्द सँगकलक कृष्ण बताउछन । गीत मा लय खुमन अधीकारी को छ भने शब्द कृष्ण बाबु को रहेकोछ । खुमन अधिकारि र अनु राना मगर ले उक्त गीत मा आबाज दीयका छन । गीत को भीडीयो नीर्देशन सम्पादन तथा छ्यान्कन मनिष पन्त ले गरेका हुन । भीडीयो मा कृष्ण बाबु , प्रीया कडेल ले अभीनय गरेका छन । बाबु आमा को अभीनय के बी राना र बिष्णु श्रेष्ठ ले गरेका छन । बाल कलाकार मा भने ईस्पन्दन र शोभाब लाई देख्न सकिन्छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D