gulminews logo
बुधबार, २०८१ बैशाख १२

कृषि पत्रकार संघ प्रदेश ५ कमिटीको अध्यक्षमा खनाल, गुल्मीबाट पोख्रेल

गुल्मी, असार १५ । कृषि पत्रकार संघ प्रदेश ५ कमिटीको गठन गरिएको छ । बुटवल टुडे दैनिकका संवाददाता कृष्ण खनाल कृषि पत्रकार संघअन्तर्गत प्रदेश ५ कमिटीको अध्यक्षमा चुनिएका छन् ।

कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भेलाले खनालको नेतृत्वमा प्रदेश कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा बाँके जिल्लाबाट खगेन्द्र दाहाल रहेका छन् ।

यस्तै महिला उपाध्यक्षमा रुपन्देहीबाट अस्मिना पाण्डे (मीना), सचिवमा कपिलवस्तुबाट दिपक आचार्य, सह–सचिवमा रुपन्देहीबाट विकास पराजुली, कोषाध्यक्षमा रुपन्देहीबाट बसन्त बराल र सह–कोषध्यक्षमा रुपन्देहीबाट नै भुवन पाण्डे चयन भएका छन् ।

प्रदेश भेलाबाट सदस्यहरुमा अर्जुन भुषाल (अर्घाखाँची), बसन्त पौडेल (दाङ्ग), अनिता विक (बाँके), सुशीला रेग्मी (पाल्पा), केशर रोका (प्यूठान) र हुमाकान्त पौडेल(गुल्मी) चुनिएका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D