gulminews logo
बुधबार, २०८१ बैशाख १२

एसईईका दुई चर्चित अनुहारः कसको कुन ग्रेड ?

काठमाडौं, असार १२ । २०७५ सालको एसईई परीक्षामा चर्चित दुई अनुहारमध्ये एक हुन् शान्ता चौधरी । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक हुन् चौधरी।

यो पनि पढ्नुस्: एसईई परीक्षाको नतिजा प्रकाशित, नतिजा कसरी हेर्ने ?

चौधरीका अनुसार एसईईमा बि ग्रेड आएको नागरिक न्युज डट कमले खबर छापेको छ। ‘बि ग्रेड आएको भन्ने सुनेको छु’ उनले भनिन् ‘अहिले बाटोमा भएर हेर्न पनि पाएको छैन्।’ उनले भनिन् ‘मेहनत अनुसार बि प्लस ग्रेड आउँथ्यो कि भन्ने थियो तर आएन, यसैमा चित्त बुझाउँछु ।’

चौधरीले खुला विद्यालय प्रणालीमा महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट एसईई परीक्षा दिएकी थिइन्।

त्यसैगरि एसईईकी अर्की चर्चित पात्र हुन् नायिका करिश्मा मानन्धर । उनले बि प्लस ग्रेड ल्याएकी छिन् । मैतीदेवीको त्रिवेणी माविबाट ८ कक्षा भर्ना भएकी उनले डिल्लीबजारको विजय स्मारक मावि केन्द्रबाट एसईई परीक्षा दिएकी थिइन्।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D