gulminews logo
शुक्रबार, २०८१ बैशाख ७

इन्द्रेणीका छत्र र काजलले गाउँमा पुगेर शुरु गरे बैवाहिक जीवनको यात्रा (भिडियो सहित)

काठमाडौं, असौज २३ । लोकप्रिय टेलिभिजन कार्यक्रम इन्द्रेणीका सबैको मन मुटुमा बस्न सफल जोडी छत्र शाही र काजल जोशी वैवाहिक बन्धनमा बाँधिएका छन् । काजल र छत्रबीच बिबाह भएको भिडियो बाहिरिएको हो । छत्र जन्मेको गाउँमै पुगेर दुइ बीच बैबाहिक जीवन सुरु भएको हो । घर भित्र्याउने क्रममा खिचिएको उक्त भिडियो अहिले सबैतिर भाइरल छ ।

सबैले छत्रको बिहे काजलसंगै हुनु पर्छ भन्दै भिडियोहरुमा कमेन्ट गर्दै आएका थिए सोहि दर्शकको मायाले पनि हुन सक्छ यी जोडीको अन्तत बिहे भएरै छाडेको छ । उनीहरुलाई सुभकामना दिन गाउँका गाउँपालिका प्रमुख देखि वडा अध्यक्ष सम्म पुगेका छन । छत्र सुदूरपश्चिममा जन्मिएका एक सफल गायक हुन् ।

दोहोरी खेल्न अब्बल यी जोडीको दोहोरीलाई लाखौं दर्शक स्रोताले रुचाएका छन् । ईन्द्रेणीमा लाईभ दोहोरी गाएर चर्चा कमाएका छत्र शाही र काजल जोशी लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका थिए । केहिसमय अगाडि इन्द्रेणी कार्यक्रमको स्टुडियोबाटै बिबाहको घोषणा गरेका थिए । यी जोडीले गाउँमा पुगेर बिबाह गरेका हुन् ।

हेरौ छत्र शाहीको बिहे सम्बन्धी भिडियोहरु:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D