आँगनमा राखेको बाल्टीको पानीमा डुबेर बालकको ज्यान गयो

पाल्पा, जेठ १० । पूर्वी पाल्पाको रामपुरमा बाल्टीको पानीमा डुबेर एक बालकको ज्यान गएको छ ।

रामपुर नगरपालिका ३ का रोम बहादुर आलेका १ वर्षीय छोरा रोष्टम आले घर आँगनमा खेल्दा खेल्दै पानीको बाल्टीमा डुबेका थिए ।

बाल्टीमा डुबेका रोष्टमलाई उपचारका लागि रामपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भुपाल सिंह रानाले बताए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D