gulminews logo
मंगलवार, २०८१ बैशाख ११

विवादपछि गायक पशुपति शर्मा पहिलो पटक मिडियामा लाईभ आएर यसो भने, हेरौ भिडियो:

काठमाडौं, फागुन ६ । ‘लुट्न सके लुट …’ गीतका कारण विवादमा छन् गायक पशुपति शर्मा । लोक गितसंगितमा चर्चित पात्र हुन् शर्मा । देश, काल र परिस्थितिलाई शब्दमा उतारेर जनप्रिय गीत गाउने स्रष्टा शर्माको पछिल्लो गीत ‘लुट्न सके लुट …’ राजनीतिक कोपभाजनको शिकार बनेको ठानिएको छ ।

यो पनि पढ्नुस्: पशुपती शर्माको ‘लुट्न सके लुट’ जस्ताको तस्तै फेरि यूट्यूबमा राख्नुस्: लोकदोहोरी प्रतिष्ठान

सरकार विरोधीले सरकारकै दबाबका कारण शर्माले यू–ट्युबबाट गीत हटाएको दावी गरिरहँदा शर्माले भने स्वेच्छाले भनेका छन् । सत्तारुढ नेकपाका कार्यकर्ताले शर्माको ‘नियत’मै प्रश्न उठाएर आलोचना गर्दा सरकार विरोधी कित्ताले सरकारले अभिव्यक्ति स्वतन्त्रता छिन्न खोजेको आरोपसमेत लगाएका छन् ।

खासमा यो प्रकरण के हो ? शर्माले गलत नियतले नै गीत बनाएका हुन् या अनावश्यक उचालिएको हो ? अव गीत परिमार्जन हुन्छ कि हुँदैन ? यि र यस्ता प्रश्नहरुको जवाफ विवादपछि पहिलो पटक न्युज २४ मार्फत मिडियामा सार्वजनिक भएका गायक पशुपति शर्माले दिएका छन्, हेरौँ उनिसँगको बिशेष कुराकानी:

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D