मनोरन्जन

रामचन्द्र काफ्लेको “बुढीको पोल खोल्छु…..” – नयाँ कमेडी तीज गीत

यो वर्ष तीज को अबसरमा निकालिएका तीज कोशेलीहरु लगभग सार्बजनिक भएर सकी सकेकाछन । तर रामचन्द्र काफ्ले र प्रिय भण्डारीको स्वरमा रहेको “मेरो बुढाको पोल खोल्छु ” यो बर्सको अन्तिम अन्तिम तीज कोशेलीको रुपमा बजारमा सार्बजनिक भएको छ ।

स्वविमन क्रियशनले बजार व्यवस्थापन तथा अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीतको भिडियो सार्बजनिक भएको छ, पार्वती राइ , राजु महोत्रा , यम पुन र दानवीरको अभिनय रहेको भिडियोको सम्पादन निर्देशन बिष्णु भट्टराईले गरेका छन् , आफ्नो घर र परिवारको ख्याल नगर्ने , जति पैसा कमाए पनि बचाउन नसक्ने जस्ता बिसय बस्तु समेटिएको तीज गीत बजारमा आएको छ ।
हेरौ अत्यन्तै समसमुहिक तीज गीत “मेरा बुढाको पोल खोल्छु ”

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D