फिचरभिडियो

यि हुन् छुटाउनै नहुने गुल्मीका बबाल तीज भिडियोहरु

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज पर्व गुल्मीमा पनि बिशेष कार्यक्रममका साथ मनाएका छन् । तिज पर्वको अबसरमा जिल्लाका भिन्नि स्थानमा तिजका बिशेष मेला तथा प्रतियोगिता समेत सम्पन्न भएका छन् । यो बर्षको तीज त सकियो तर सम्झना भने बर्षैभरी रहिरहनेछ । हेरौँ गुल्मीका बिभिन्न स्थानहरुबाट यस बर्ष खिचिएका रमाईला तीज भिडियोहरु:

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D