भिडियोमनोरन्जन

मजुवाकी रुपा रानाको मजुवा मै शुटिंग गरिएको तिजको गित ‘बुढीको जातले…’

मजुवाकी गायिका रुपा रानाले गाएको यसपालिको तिज गित युट्युबबाट रिलिज भएको छ। छम छम नचाउने खालको गितमा स्वर शन्तु थापा र रुपा रानाले दिएका छन् भने शब्द गणेश अधिकारीले लेखेका हुन्। शन्तु थापाको भाका रहेको गीतको छायांकन मजुवा कै ज्ञानोदय बिद्यालयको प्रांगणमा गरिएको छ।

चर्चित कोरिओग्रफ़र शंकर बिसीले निर्देशन र अभिनय गरेको गित हेर्नुहोस।

Show More
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।