मनोरन्जन

गुल्मेली गायक अन्जानको नचाउने गित ‘तर्कि हिड्छौ’ सार्वजनिक

गुल्मिदरबार गाउपालिक वडा न : दुइ जुभुंग झिर्बासमा जन्मनु भएको गौतमले नया गीत ‘तर्कि हिड्छौ’ सार्वजनिक भएको छ। गीतमा स्वर, शब्द र संगीत अन्जान गौतमको रहेको छ । सुजन घलेन र निशा पुरीद्वारा अभिनित गीतमा निर्देशन भने दुर्गा श्रेष्ठले गरेका छन्।

हाल सम्म गौतमको करिब एक दर्जन गीत बजारमा आएका छन् । गौतमको पोहोर सालको तीज गीत ‘कर्कलाको पात’ बाट निर्देशन विधामा अवार्ड पनि पाएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D