gulminews logo
आईतवार, २०७९ जेष्ठ १५

गुल्मीका समाजसेवी विरबहादुर बस्नेतको स्वर्गारोहण, हेलिकोप्टरबाट रिडी पुर्याईयो

काठमाडौं, १३ मंसिर । गुल्मी जिल्ला निवासी समाजसेवी विरबहादुर बस्नेतको आज बिहान स्वर्गारोहण भएको छ ।

पेट सम्बन्धी रोगले पछिल्लो एक वर्षदेखि बिरामी पर्दै आउनु भएका बस्नेतको ८१ वर्षको उमेरमा काठमाडौंमा उपचारको क्रममा स्वर्गाहरण भएको हो ।

बस्नेतलाई हेलिकप्टरबाट रिडी लगिएको थियो । बस्नेतको इच्छा अनुसार पाल्पा र गुल्मीको संगमस्थल रिडिमा अन्तिम दाहसंस्कार पनि आजै गरिएको हो ।
bir bahadur basnet
उहाँका चार छोरा, चार छोरी र श्रीमती हुनुहुन्छ । जेठा छोरा रामबहादुर बस्नेत कानुनी किताव व्यवस्था समितिका सहसचिव हुनुहुन्छ भने अन्य ३ छोराहरु बिदेशमा हुनुहुन्छ ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D