मनोरन्जन

गुल्मीका गौतमको नया लोकदोहोरी “बाँकी जीवन” युट्युबमा

राजु गौतम
गुल्मी दरबार गाउँपालिका जुभुङका अन्जान गौतमको नयाँ लोक दोहोरी एल्बम “बाँकी जीवन” बजारमा आएको छ। चर्चित सदाबहार लोक गायक राजु परियारको स्वर रहेको उक्त दोहोरिमा र गायिका शोभा ज्ञवालिले साथ् दिएकी छन्। अञ्जान गौतम र शोभा ज्ञवालीको शब्द सिर्जनामा संगीत कमल जिसीले भरेका हुन्। चन्द भण्डारी, निशा आले मगर र सुरेश नेपालीको अभिनयमा उक्त गीतको भिडिओ हेर्नुहोस

सानै उमेर देखी गीत संगीत मन पराउने अन्जान गौतमले हालसम्म ६/७ वटा गीतहरु बजारमा ल्याई सक्नु भएको छ ।

Show More

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।