मनोरन्जन

गायक मन बहादुर थापाको नयाँ सोरठी भाका ‘शिरै चढाऊँला’ बजारमा (भिडियो)

काठमाडौं – गायक मन बहादुर थापाले नयाँ सोरठी भाका बजारमा ल्याएका छन् । गायक मन बहादुर थापासाथै उनका छोराहरु र साथिहरुको सुमधुर स्वरमा शिरै चढाऊँला बोलको सोरठी भाकाको म्युजिक भिडियो बुधबार युट्युबमा सार्वजनिक भएको हो । यस गीतमा ९० बर्षका मन बहादुर थापा, भुपल प्रसाद थापा, बाबुराम थापा, सन्तु थापा, गिता , अमृता थापा र चन्द्र थापाको स्वर रहेको छ ।

सार्वजनिक यस गीतमा शब्द भुपल प्रसाद थापाकै रहेको छ । गीतको भिडियोलाई सन्तु थापाले निर्देशन गरेका छन् । भने कोरियोग्राफमा केशब आले छन् । भिडियो सम्पादन भने बिष्णु शर्माले गरेका छन् । यस गीतको भिडियोमा अमृता गुरुङ, परिना थापा, टिकाराक थापा, भुपल प्रसाद थापा र श्री प्रसादको अभिनय रहेको छ ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker