समाज

कौडा बुढा मगरको नयाँ लोक पप गीत “कती राम्री सानी नानी….” सार्वजनिक (भिडियो सहित)

सन्जु काउछा
असार १ । गायक कौडा बुढा मगरको नयाँ लोक पप गीत “कती राम्री सानी नानी….” सार्वजनिक भएको छ । वैदेशिक रोजगारको सिलसिलामा जापानमा रहेका गायक मगरको आफ्नै शब्द र संगित रहेको गीतमा सरोज लामाले संगित संयोजन रहेको छ ।

यो पनि पढ्नुस्: छोरा-छोरी नेपालमा, आमाले जापानमा गरिन् आत्महत्या

रुकुम पु्र्ब तकसेरामा जन्मे-हुर्केर हाल जापनलाई कर्मथलो बनाएका मगरले जापानमै म्युजिक भिडियो पनि निर्माण गरेका छन् । जापानमै रहेर कलाकारितामा सकृय अर्का गायक, निर्देशक तथा सर्जक भुवन सिंह थापाले निर्देशन गरेको म्युजिक भिडियोमा गायक मगर र आस्था तमाङलाई फिचर गरिएको छ । भिडियो छाँयाङ्कन र सम्पादनको काम पनि थापाले नै गरेका छन् । भिडियोको कभर डिजाईन भने आकाश वाईबाले गरेका छन् ।

गायक बुढाको यस अघी क्या राम्रो तकसेरा बोलको लोक गीत पनि सार्वजनिक भैसकेको छ ।

हेरौँ नयाँ लोक पप गीत कती राम्री सानी नानीको भिडियो:

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D