gulminews logo
शनिबार, २०७९ जेष्ठ १४

कोरोना संक्रमणबाट गुल्मीका थप एकजनाको मृत्यु, मृतकको संख्या १३ पुग्यो

गुल्मी, मंसिर ३० । कोरोना संक्रमणका कारण गुल्मीमा थप एकजनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका–१ का ३६ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मंगलबार बिहान ७:५० बजे मृत्यु भएको लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी प्रदीप खनाल जानकारी दिए ।

मंसिर २५ मा उपचारका लागि अस्पताल गएका उनको मंसिर २६ मा कोरोना पोजेटिभ देखिएको थियो । आइसियुमा राखेर उपचार भइरहेको बेला उनको मृत्यु भएको हो । योसँगै गुल्मीमा कोरोना संकमणका कारण १३ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुस्

चन्द्रकोट गाउँपालिकाद्धारा स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषि सामाग्री वितरण

महेश बोहरागुल्मी, जेठ १३ । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्मार्ट कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि

पछिल्ला अप्डेट

सिफारिस

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D