
गाउँपालिकाको लागि लाेगाे बनाएका गुल्मीका ईश्वर बिक अर्घाखाँचीको मालारानी गाउँपालिकाद्वारा सम्मानित
दिपेन्द्र खत्रीअर्घाखाँची, मंसिर ३० । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले आफ्नै पालिकाको लोगो बनाउने गुल्मी जिल्लाको रेसुङगा नगरपालिका निबासी डिजाईनर ईश्वर बिकलाई एक कार्यक्रमका बिच सम्मान
