फिचरभिडियो

कुनै चलचित्रको जस्तो लाग्ने गुल्मीका आमा छोराको यो दर्दनाक कथा ! (भिडियो)

मन थाम्न सक्नुहुन्न भने कृपया यो भिडियो रिपोर्ट नहेर्नुहोला, यदी हेर्नुभयो भने शेयर गर्न नभुल्नुहोला

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ मा एक यस्तो पनि परिवार छ जसमा घरका आमालाइ पक्षघातको समस्या छ, छोरा दृष्टिविहिन छन । तर अरु सेवा गर्ने कोही छैनन । यो समस्या हो मुसिकोट नगरपालिका वडा नम्बर ३ चौरका आमाछोरा च्याङग्री थापा र छोरा केशबहादुको । उनीहरु दुवै जना दृष्टिविहिन छन । आमाको पक्षघात भएका कारण शरीरको एक भाग चल्दैन । बोल्न पनि सहज रुपमा सक्दिनन् र आँखाले देख्न पनि सक्दिनन् ।

छोराको पनि उस्तै समस्या छ । उनी दृष्टिविहिन छन । यताउती छामछुम गरेर मात्र काम गर्दछन । ६९ वर्षकी आमा र ४२ बर्षका छोराको यो अवस्था देख्दा कस्को मन ब्याकुल नहोला र ?
हेरौँ रबिलाल पौडेलले तयार पार्नुभएको भिडियो:

Show More
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

कृपया हजुरको ब्राउजरमा बिज्ञापन रोक्ने एप्लिकेशन डिसेबल गरेर हाम्रा समाचारहरु हेर्न सक्नुहुनेछ ।