कृषी

किसानलाई गाई–भैँसी सुत्केरी भत्ताबापत सवा करोड हस्तान्तरण

काठमाडौं । सरकारले गत आर्थिक वर्ष र यो वर्ष गरी गाई भैँसीलाई सुत्केरी भत्तााबापत सवा करोड रुपैयाँ वितरण गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गत वर्षदेखि सुरु भएको कार्यक्रमका लागि पशुसेवा मन्त्रालयमातहतको पशु उत्पादन निर्देशनालयको यो वर्ष ४० जिल्लाका ४ हजार किसानलाई गाई–भैँसी सुत्केरी भत्ताबापत १ करोड रुपैयाँ स्थानीय निकायलाई हस्तान्तरण गरेको हो ।

गत आर्थिक वर्ष २०७३/७४ मा किसानले गाई भैँसी सुत्केरी बत्ताबापत २३ लाख रुपैयाँ पाएका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D