ओझेलका खबर

ओझेलका खबर: यौनले निम्त्याएका पश्चिम नेपालका ३ डरलाग्दा घटनाको चिरफार

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर समाना गर्दछ

ojhelka khabarसाथै समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान र ब्याक्ती, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । गुल्मी जिल्लाको सामुदायीक रेडियो स्काईले उत्पादन गरेको बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” रेडियो स्काईका अलावा गुल्मी गुल्मीन्युज डट कम लगायतका अन्लाईन मिडिया र देशभरका बिभिन्न रेडियोबाट पनि प्रसारण हुने गर्दछ । यो कार्यक्रमका नयाँ पुराना अंकहरु गुल्मीन्युज डट कममा जुनसुकै बेला सुन्न सकिनेछ ।

सुनौँ यसपालिको ओझेलका खबर प्रस्तोता प्रेम सुनारबाट :
-यौनसंपर्क गर्न नमानेपछी ७० बर्षिया बृद्दाको हत्या
-आफ्नै नाबालिका छात्राहरुलाई यौन दुर्ब्यवहार गर्ने हेडसरलाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँ डुलाईयो
-भारतबाट नेपाल आएर बेपत्ता श्रीमतीको खोजी गर्दै छोराछोरी सहित गुल्मी आएका एक श्रीमानको पिडा

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D