gulminews logo
शनिबार, २०८१ बैशाख १५

सफलताको कथा: खुदो बेचेर सिजनमा गाउँमै ६ लाख रुपैँया कमाउँछन् गुल्मीका ज्ञवाली

कौरव खत्री
गुल्मी, ०२ कात्तिक । गुल्मीका एक व्यक्तिले व्यवसायिक उखुबाट खुदो उत्पादन गरेर राम्रो आम्दानी गदै आउनु भएको छ । जिल्लाको रुरु गाउँपालिका वडा नं. ३ थोर्गा निवासी ४८ बर्षीय निवासी चोलानाथ ज्ञवालीले व्यवसायिक रुपमा उखुखेती गरेर अर्गानिक खुदो बनाएर राम्रो आम्दानी गर्नुभएको हो ।

अहिलेको तिहार पर्वमा गुल्मीको खैरेनी, मजुवा, वामीटक्सार लगायतका विभिन्न स्थानीय बजारहरुमा ट्याक्टर मार्फत ड्रममै खुदो विक्रि वितरण गरेर आफूले राम्रो आम्दानी गरेको बताउनुभयो ।

पछिल्लो समयमा आफूले उत्पादन गरेको खुदो अर्गानिक भएको हुदा स्थानीय बजारहरुमा यसको माग बढ्दै जान थालेको भन्दै अहिलेको सिजनमा उखुबाट खुदो, रस, गुण लगायतबाट झण्डै ६ लाखको आम्दानी गर्ने बताउनु भयो ।

ज्ञवाली भन्नुभयो, आफूले अन्य खेतीबाट भन्दा उखु खेतीबाट बढि आम्दानी हुन थालेपछि आफ्नो वारीमा झण्डै ४० रोपनी जग्गामा उखु खेती गर्दै आउनु भएको छ ।
ज्ञवालीले भन्नुभयो, सामान्य उखुको खुदो उत्पादन मात्रै किसानहरुलाई उचित बजारीकरणको व्यवस्था नहुदा विक्रि वितरणमा केहि समस्या हुने गरेको जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D