gulminews logo
बिहीबार, २०८१ बैशाख २०

लिंकइन पार्कका गायक चेस्टर बेनिङटन मृत्त भेटिए

काठमाडौँ । अमेरिकाको चर्चित रक ब्यान्ड लिंकइन पार्कका गायक चेस्टर बेनिङटनको मृत्यु भएको छ ।

टिएमजी रिपोर्टका अनुसार ४१ वर्षीय बेनिङटनको पलोस भर्डेसस्थित आफ्नै निजि निवासमा झुण्डिएको अवस्थामा शव फेला परेको डेलीमेलमा समाचार छ ।

उनी बिहीबार विहान झुण्डिएको अवस्थामा मृत्त फेला परेका हुन् । अधिकारीका अनुसार विहान ९ बज्नु भन्दा केही समय अघि उनको शव भेटिएको थियो ।

सन् १९९६ मा स्थापना भएको यो ब्यान्डले विश्वभर ७० लाख भन्दा बढी एल्बम बेचिसकेको छ । साथै यस ब्यान्डले दुई चर्चित ग्रामी अवार्ड समेत पाएको छ । गायक बेनिङटनका दुई श्रीमती र ६ बालबच्चा रहेका छन् ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D