Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

गुल्मी महोत्सवबाट २१ लाख वढि बचत

अनिल खत्री१३ जेठ, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै गुल्मीमा चलेको चौथो गुल्मी महोत्सवमा २१ लाख वढि बचत भएको छ ।

पहिले जसलाई पराजित गरे, अहिले उसैबाट सपथ खाए

हुमाकान्त पोखरेलगुल्मी, ११ जेठ । भनिन्छ, ‘राजनीतिमा कोही स्थायी शत्रु र स्थायी मित्र हुँदैन ।’ यो भनाई अहिले गुल्मीको चन्द्रकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष अध्यक्ष दोर्ण

बर्षमा एक महिनाको तलब सामाजिक कार्यमा

हुमाकान्त पोखरेलगुल्मी, १० जेठ । जिल्लाको चन्द्रकोट गाउँपालिका –१ दिब्रुङ्गका वडाध्यक्ष घनश्याम खरेलले बर्षमा एक महिनाको पारिश्रमिक सामाजिक कार्यमा खर्चिने भएका छन् । सोमबार पदभार

मुसिकोटका जनप्रतिनिधीका प्राथमिकता,गौरवका योजनाको निरन्तरता, कृषिमा लहर र आधारभुत स्वास्थ्यको पहुँच

टोपलाल अर्यालगुल्मी, १० जेठ । मुसिकोट नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीले सपथ लिएका छन् । नगरप्रमुख जीवन खरेलले तीन दिन अघिनै सपथ लिएका थिए । नगर उपप्रमुख

इतिहासको साँक्षी भार्सेको गोर्खा ग्यालरी, भिक्टोरिया क्रस पाउने रानादेखि भारतमा नेपाली पहिलो कर्णेल बुढाथोकी

टोपलाल अर्यालगुल्मी, ६ जेठ । नेपालका बिरलै गाउँ मध्येको भार्से गाउँ हो । जहाँ समुदाय स्तरबाट करोडौका काम भएका छन । चाहे त्यो शिक्षा, स्वास्थ्य

भार्सेमा प्याराग्लाइडिङको व्यावसायी योजना, गाउँकै दुई युवा पाइलट बन्दै

टोपलाल अर्यालगुल्मी ६ जेठ । जिल्लामा संभवत भार्सेमै पहिलो प्याराग्लाइडिङको परिक्षण उडान गरिएको थियो । त्यसपछि विभिन्न स्थानीय तहमा पनि प्याराग्लाइडिङको परिक्षण गरिएको छ ।

रुरु क्षेत्रको पहिलो निर्णय: न्युनतम विद्युत महशुस नि:शुल्क

टोपलाल अर्यालगुल्मी, जेठ ०५ । रुरु क्षेत्र गाउँपालिकाले पहिलो निर्णय रुरुक्षेत्र गाउँपालिका भित्रका प्रत्येक घरधुरीलाई न्यूनतम बिद्युत महसुल नि:शुल्क गर्ने निर्णय गरेको छ । केहि

मुसिकोटका मेयरले गरे स्वास्थ्य सम्बन्धी पहिलो निर्णय, यस्तो छ मेयर खरेलको निर्णय

टोपलाल अर्याल गुल्मी, जेठ ०५ । मुसिकोट नगरपालिकाले स्वास्थ्य सम्बन्धि पहिलो निर्णय गरेको छ । नगरबासीको आधारभुत स्वास्थ्य सेवाको सुनिश्चता गर्ने पहिलो निर्णय गरिएको मेयर

छत्रकोटको पहिलो निर्णय: दूई एम्बुलेन्स खरिद गरेर संचालन

टोपलाल अर्यालगुल्मी, जेठ ०५ । छत्रकोट गाउँपालिकाका नयाँ जनप्रतिनिधीले पहिलो दिन चार निर्णय गरेका छन् । पहिलो निर्णय ः दुई एम्बुलेन्स खरिद गरेर सेवा बिस्तार

चन्द्रकोटको पहिलो निर्णय: स्वास्थ बिमामा छुट, प्रसुतीको लागि बाहिर जान परे खर्च दिने

टोपलाल अर्यालचन्द्रकोट गाउँपालिकाले गरिव तथा बिपन्न परिवारलाई स्वास्थ्य बिमा गर्दा लाग्ने शुल्को ५० प्रतिशत गाउँपालिकाले व्यहोर्ने पहिलो निर्णय भएको छ । त्यस्तै पालिकाबाट बाहिर प्रसुतिको

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D