Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

पालिकाको बजेट : कतै सर्वसम्मत, कतै बहुमत

हुमाकान्त पोखरेलगुल्मी, १३ असार । गुल्मीका सबै पालिकाले आगामी अािर्थक बर्ष ०७९/८० का लागि बजेट ल्याएका छन् । दुइ नगरपालिका र १० गाउँपालिका गरी १२

गुल्मी प्रहरीद्धारा गाउँगाउँमा लागु औषध बिरुद्धको सचेतना कक्षा संचालन

टोपलाल अर्यालगुल्मी, १२ असार । जिल्ला प्रहरी कार्यालय गुल्मीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न बिद्यालय र समुदायमा सचेतना कक्षा संचालन गरिरहेको छ । जिल्लाका

रेसुङ्गा बहुमुखी क्याम्पसमा तीन दिवसीय अनुसन्धान कार्यशाला सकियो

अमृता गाहागुल्मी, १२ असार । रेसुङ्गा बहुमुखी क्याम्पसमा तीन दिवसीय अनुसन्धान कार्यशाला सम्पन्न भएको छ । प्राध्यापकहरूको प्राज्ञिक क्षमता विकास एवं पहाडी जिल्लाका सामुदायिक क्याम्पसहरूका

गुल्मीमा मानवअधिकार वर्षपुस्तककाे अर्ध-वार्षिक पुर्व समिक्षा

सन्तोष महतारागुल्मी, ११ असार । गुल्मीमा मानवअधिकार वर्षपुस्तककाे अर्ध-वार्षिक पुर्व समिक्षा गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काे आयोजनामा जिल्लाको सदरमुकाम तम्घासमा मानवअधिकार

गुल्मीको पुरानो किरण पुस्तकालयको नयाँ भवन उद्घाटन

टोपलाल अर्यालगुल्मी, ११ असार । गुल्मीको किरण पुस्तकालयको नयाँ भवनको उद्घाटन गरिएको छ । शनिबार पुर्वमन्त्री तथा सांसद गोेकर्ण बिष्टले नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरेका

मदानेको नीति तथा कार्यक्रम र बजेट पारित

हुमाकान्त पोखरेलगुल्मी, १० असार । मदाने गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट एकैदिन पारित गरेको छ । बिहीबार गाउँसभाबाट नीति तथा कार्यक्रम र बजेट पारित

धुर्कोटको बजेट ५८ करोड ४५ लाख २७ हजार

हुमाकान्त पोखरेलगुल्मी, असार १० । धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० का लागि ५८ करोड ४५ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । उक्त बजेट

गुल्मीमा ९० बर्षिय बृद्ध मृत अवस्थामा फेला

हुमाकान्त पोखरेल १० असार, गुल्मी । गुल्मीमा ९० बर्षिय बृद्ध मृत अवस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका –७ जोहाङ्ग सोता बस्ने नरहरी भण्डारी सत्यवती

इस्माको नीति तथा कार्यक्रम, डिजिटल इस्मा, एकल पुरुषलाई भत्ता, चक्रपथ कालोपत्रेदेखि गुरुकुल शिक्षासम्म

टोपलाल अर्यालगुल्मी, ९ गते । इस्मा गाउँपालिका गुल्मीले आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रम गाउँ सभामा पेश गरेको छ ।  गाउँपालिका प्रमुख भगतसिंह खड्काले

धुर्कोटको नीति तथा कार्यक्रम ः कृषि र रोजगारीलाई प्राथमिकता

हुमाकान्त पोखरेलगुल्मी, ०८ असार । धुर्काेट गाउँपालिकाले कृषि र रोजगारीलाई प्राथमिकता दिएको छ । बुधबार दोस्रो गाउँसभाको पहिलो अधिवेशनमा आर्थिक बर्ष ०७९÷८० को बार्षिक नीति

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D