gulminews logo
बुधबार, २०८१ बैशाख १२

गुल्मीमा ९० बर्षिय बृद्ध मृत अवस्थामा फेला

हुमाकान्त पोखरेल

१० असार, गुल्मी । गुल्मीमा ९० बर्षिय बृद्ध मृत अवस्थामा फेला परेका छन् । सत्यवती गाउँपालिका –७ जोहाङ्ग सोता बस्ने नरहरी भण्डारी सत्यवती गाउँपालिका –६ उल्लीखोलास्थित खोलाको छेउमा मृत फेला परेका हुन् । भण्डारी बुधबार दिउँसो ४ बजे घरबाट हिडेका थिए ।

साँझसम्म पनि घरमा नआएपछि परिवारका सदस्य र स्थानीयले खोज्ने क्रममा शुक्रबार बिहान ८ः३० को समयमा खोलाको छेउमा फेला पारेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिए । भण्डारीको शव शुक्रबार नै पोष्ट मार्टमपश्चात आफन्तले बुझेको यादवले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D