Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
जिल्ला समाचार - Gulminews

जिल्ला समाचार

खेलकुद विकास समितिका पदाधिकारीहरुद्धारा पदभार ग्रहण

हुमाकान्त पोखरेल गुल्मी, ०२ साउन । जिल्ला खेलकुद विकास समिति गुल्मीका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच कार्यालयमा नवनियुक्त पदाधिकारीहरुले पदभार

भाग्यमानी आमा छोरा, ११२ बर्षीया जम्दार्नी आमाले गरिन छोराको चौरासी

टोपलाल अर्यालगुल्मी, २ साउन । कस्तो अचम्म । कति भाग्यमानी आमा । जसले छोराको चौरासी गरिन् । बुबा–आमाका अगाडी चौरासी गर्न बिरैलेले सौभाग्य पाउँछन् ।

सडक बालबालिकाको समस्या समाधानका लागि ५ बुँदे सुझावसहितको प्रतिवेदन पेश

टोपलाल अर्यालगुल्मी, ३ साउन । गुल्मीको तम्घास बजारका संरक्षण बाहिर भएका बालबालिकाको मध्ये र दिर्घकालिन उपायसहितको प्रतिवेदन जिल्ला समन्वय समितिमा पेश गरिएको छ । बालबालिकाको

खुट्टामा किरा परेर उपचार गराइरहेकी रानालाई आर्थिक अभाव, पैसा नभएपछि औषधी रोकिन थाल्यो

टोपलाल अर्यालगुल्मी, ३१ असार । केहि समय अघि उपचार अभावमा मुसिकोट ३ की ५० बर्षीया पुतली रानाको खुट्टा कुहिएर किरा झरिरहेको बिक्षिप्त अवस्थाको स्टोरी नयाँ

गुल्मीका १६ जना युवा उद्यमी सम्मानित: अधिकांशका सरकारसंग गुनासै गुनासा

अनुदान कार्यालय धाउने झोलेलेभन्दा माटोमा रमाउनेले पाउन् टोपलाल अर्यालगुल्मी, ३० असार । कृषि ज्ञान केन्द्र गुल्मीले जिल्लामा रहेका युवा कृषि उद्यमीलाई संमान गरेको छ ।

तीन बालबालिकाको पाँच बर्षे शैक्षिक खर्च उपाध्यक्षले बेहोर्ने

हुमाकान्त पोखरेलगुल्मी, ३० असार । धुर्कोट गाउँपालिकाकी उपाध्यक्ष सीता गिरीले तीन बालबालिकाको पाँच बर्षको शैक्षिक खर्चको जिम्मा लिएकी छिन् । गाउँपालिकाको वडा नम्बर ३ हाडहाडेस्थित

गुल्मीमा डामेर र बुहारी हत्या गर्नेलार्ई जैन्मकैद

टोपलाल अर्यालगुल्मी, २९ असार । जिल्लाका चर्चित दुई घटनामा संलग्नलाई जन्म कैदको फैसला भएको छ । जिल्ला अदालत गुल्मीका अनुसार डामेर हत्या गर्ने श्रेष्ट दम्पतीलाई

गुल्मी अस्पताल : संरचना थपिदा बिरामीलाई सहज

हुमाकान्त पोखरेलगुल्मी, २४ असार । गुल्मी जिल्ला अस्पतालमा संरचना थप हुँदा बिरामीलाई सहज भएको छ । बिरामीको लागि प्रतिक्षालय, टोकन प्रणाली, अनलाईन प्रणाली लगायतका संरचनाले

व्यक्तिको निजी जग्गामा पाँच लाखको सरकारी भवन

हुमाकान्त पोखरेलगुल्मी, २३ असार । गुल्मीमा व्यक्तिको जग्गामा सरकारी भवन बनाउन लागिएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका –२ विश्शुखर्कमा व्यक्तिको जग्गामा ‘भिरखानी सामुदायिक भवन’ बनाउन

पिपलधारा ‘पूर्ण संस्थागत प्रसुती वडा’

हुमाकान्त पोखरेलगुल्मी, २२ असार । धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारालाई ‘पूर्ण संस्थागत प्रसुती वडा’ घोषणा गरिएको छ । मंगरबार औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D